काठमाडौं १८ फागुन । कानुन निर्माणको थलो संघीय संसद्मा विदेशी दातृ संस्थाहरूको चासो र सक्रियता बढ्दो छ । संसद् बैठकनै छलेर माननीयहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चलाएको छलफलमा सहभागी हुने क्रम बढेको छ । पछिल्लो उदाहरण बनेको छ, गैरसरकारी संस्था यूनेस्को र इन्टर पार्लियामेन्टरी युनियनले आयोजना ...