काठमाडौं १८ फागुन । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् ।
केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन रु’ सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘कृषि मन्त्री कहाँ हुनुहुख्न्छ रु सरकार के गर्दैछ रु संसदले जान्नु पर्यो ।’
एमालेका सांसद सूर्य थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि दूध किसानको भुक्तानीको विषयमा सरकारको धयानाकर्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्