काठमाडौं ११ चैत । भारतीय कांग्रेसले शनिबार लोकसभा चुनावका लागि उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ। सूचीमा ४५ जना उम्मेदवारको नाम छ। सूचीअनुसार अजय राय वाराणसी सिटबाट फेरि चुनाव लड्ने भएका छन्। वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय सिट हो। जसका कारण अजय राय ...