काठमाडौ १८ चैत । पर्साको वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा धेरै गाडी जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका गाडी बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका गाडीको जाँचपास गराउने गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ...