काठमाडौं ३ बैशाख । भारतले नेपाललाई विभिन्न जिल्लामा गरी ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस सहयोग गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई सो एम्बुलेन्स र स्कूल बस सहयोग गरेको हो ...