काठमाडौं १६ बैशाख । इलाम–२ मा सुरु भएको मत गणना कार्यको प्रतिक्षामा यतिबेला मतगणना स्थल भरिएको छ। गणना स्थल गौतमबुद्ध सभा गृहको बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरु पर्खिरहेका छन्। दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ। प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले ...