काठमाडौं १७ बैशाख । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। अहिलेसम्म लगभग ४५ हजार हाराहारीमा मतगणना सकिइसकेको छ। पछिल्लो मतपरिणमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काभन्दा उनी ६ हजार ४ सय ३९ मतले ...