काठमाडौं २५ बैशाख । सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम कारबाही गर्न गृह मन्त्रालयको समितिले सिफरिस गरेको छ। सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले कारबाहीको कानुनी प्रक्रियासम्बन्धी सिफरिससहितको प्रतिवेदन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअघि उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले दिएको ...