काठमाडौं २ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाको गिरीबन्धु टी(स्टेटको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने तत्कालीन मन्त्रिपरिषद्विरुद्ध अनुसन्धान हुनुपर्ने बताएका छन्। गिरीबन्धु टी–स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय गर्ने तत्कालीन सरकारको निर्णय हालै सर्वोच्च अदालतले बदर गरिदिएको छ। सो फैसला ऐतिहासिक ...