काठमाडौं ४ जेठ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापेको ढोक्सा च्यातिँदै गएको टिप्पणी गरेका छन्। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले ढोक्सा पनि च्यातिँदै गएको र माछा पनि उम्कँदै गएको दाबी गरे। ‘यसपटक उहाँले राम्रैसँग जाल हान्नुभएको छ, ढोक्सा ...