काठमाडौं १२ असार । काठमाडौँमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार असार ११ गते साँझ ६ बजे काठमाडौँ–२६, मित्रनगरस्थित सारङ्गी छहारी गेस्टहाउसबाट प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुली गाउँपालिका–३, स्थायी घर भएका २४ वर्षीय राज राईलाई ...