काठमाडौं १३ असार । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएका छन्। बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका( ६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ। नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ...