काठमाडौं १७ असार । काभ्रेपलाञ्चोकको बनेपा ८ स्थित वाँख्योटोलमा रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन्। उनीहरुविरुद्ध ३० जना बचतकर्ताले ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। बचतकर्ताले ...