काठमाडौं १९ असार । वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ। बुधबार बिहान पार्टी सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकले उक्त ...