काठमाडौं २ साउन । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले दिदै आएको सहुलियतपूर्ण कर्जामा २४ प्रतिशतले कमी आएको छ। बैंक तथा वित्तीय संस्थाले जेठ मसान्तसम्म १० वटा क्षेत्रमा १ खर्ब ९४ अर्ब ५७ करोड रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको ...