काठमाडौं ६ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दसौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी राख्ने विषयमा ...