काठमाडौं ११ साउन । राष्ट्र बैंकले चेक बाउन्सलाई आधार मानेर कालोसूचीमा राख्ने व्यवस्था परिवर्तन गर्ने भएको छ। आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने ...