काठमाडौं १७ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ । बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी एमाले०का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ । बैठकमा कानुन, न्याय ...