काठमाडौं, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको प्रकरणमा आफू नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि नछोड्ने देखेपछि कांग्रेस र एमाले मिलेको दाबी गरेका छन् । जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत जाजरकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार ...