काठमाडौं २४ असार । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति जुटेको छ।
मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो।
यसँगै आन्दोलनका सबैकार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन्।

प्रतिक्रिया दिनुहोस्