काठमाडौ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको गाडी दुर्घटनामा परेको छ । प्रधानमन्त्री देउवा मतदान गरेर गृहजिल्ला डडेल्धुराबाट कैलालीको धनगढी फर्किने क्रममा सकर्टिङमा रहेको से१ख १५०३ प्रहरीको गाडी कैलालीको सहजपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना प्रहरी घाइते भएका छन् । घाइते ...