काठमाडौँ, १३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्डविपरीत सञ्चालनमा आएका उद्योग र अस्पतालमाथि एक्सन सुरु गरेका छन् । उनले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चालनमा ल्याईएका विभिन्न उद्योग र अस्पतालमाथि कारबाही अघि बढाएका छन्। पहिलो चरणमा मन्त्रालयले उद्योग तथा अस्पताललाई कारबाही ...