काठमाडौँ, ११ साउन । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने ...