महोत्तरी, २४ असोज। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताउनुभएको छ । कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष यादवले आज बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेशमा पार्टी ...