काठमाडौं १५ जेठ । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न २९ अर्ब ८८ करोड बजेट विनियोजना गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति ...