काठमाडौं, २७ वैशाख । पूर्वप्रधानमन्त्री एवं नयां शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विहिबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै डा. भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधारका विषयलाई प्राथमिकता दिन ...