काठमाडौं १० असार । नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने बताएकी छन्। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसैको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन्। ‘कसैलाई मुद्दा लाग्दैमा दोषी ...