बुटवल, २५ कात्तिक। चिनीया राजदुत यु होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताउनुभएको छ । आज अपरान्ह प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखेरलसंगको भेटमा राजदुत होङले लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने ...