काठमाडौं २१ असार । हठात् लाग्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ गते राती कांग्रेसको सट्टा एमाले र रास्वपासँग गठबन्धन गर्ने निर्णयले नेपाली कांग्रेसलाई नराम्रो धक्का लागेको थियो । प्रचण्ड भने एमाले अध्यक्ष ओली र वालुवाटारमा घेरा हालेर लखनउ लुट मच्चाउनेहरुको प्रशांशाबाट ५ ...