वीरगन्ज ,१ श्रावन । प्रदेश २ को सरकारले पर्साका दुई जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ । पन्नालाल यादव र मन्सी राउत पटेललाई प्रदेश सरकारले ३र३ लाख आर्थिक सहयोग गरेको हो । मुख्य मन्त्री लालबाबु राउतले मधेस आन्दोलनका घाइतेद्वयको घरमै पुगेर तीन लाखको ...