काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद बिक्रीमा लाग्ने लाभकर एनसेलले तिर्नु नपर्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतका पाच न्यायधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही,शुमलता माथेमा र मनोजकुमार शर्माको सयुक्त इजलाशले लाभकर एनसेलले तिर्नु नपर्ने फैसला गरेका हुन ...