काठमाडौं,३ वैशाख । कोरोना भाइरस सङ्क्रमणका बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसकाअनुसार ५३ जना कोभिड १९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो। उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर ...