काठमाडौंं, २१ वैशाख । भारत प्रशासित काश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच भिडन्त भएको छ । उत्तरी कश्मिरको हन्दवाडामा शनिबार साँझदेखि भएको भिडन्तमा भारतीय सेनाका कर्णेल आशुतोष शर्माको ज्यान गएको छ । भारतीय रक्षा मन्त्रालयले कर्णेल शर्मासहित पाँच सुरक्षाकर्मीको निधन भएको छ । मृत्यु हुने ...