काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा नेकपाका नेताहरुले कमाचार्यले नेपाली कम्युनिस्ट आन्दोलनमा उनले पुर्याएको योगदानको स्मरण गरेका छन् । नेता कर्माचार्यको सातौँ स्मृति कार्यक्रमका अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले ललितपुरको कुम्भेश्वरमा पुगेर उनको सालिकमा ...