काठमाडौं, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षको उमेरमा भारतको आर्मी रिसर्च एण्ड रिफ्रल अस्पतालमा सोमबार मुखर्जीको निधन भएको हो । प्रणव मुखर्जी कोरोना भाइरस पोजेटिभ समेत देखिएको थियो । प्रणब मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको ...