काठमाडौं, २५ भदौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् । कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर प्रस्तावको रूपमा तयार पारेका हुन् । अध्यक्षद्वयले तयार पारेको प्रस्ताव भदौ २६ गते स्थायी कमिटी बैठकमा पेस ...