काठमाडौं, २९ भदौ । सर्वत्र चासोका रुपमा हेरिएको दुई नियुक्तिका प्रस्ताव आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचीमा पनि परेका छैनन्। आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने अनुमान गरिएको थियो। तर मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको ...