काठमाडौँ, ४ मंसिर । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनप्रतिदिन उच्च बन्दै गएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार ९मंसिर ३ गते ० १० हजार ...