काठमाडौं, २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ललाई राख्नुभएको छ ।यसअघि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीशले कार्कीको ठाउँमा मल्ललाई राख्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने ...