काठमाडौं, ५ माघ । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसम्बन्धी मुद्दाको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। उनलाई विशेष अदालतले थुनामा पठाउने गरी दिएको आदेशविरूद्ध बस्न्यातले दिएको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख ...