काठमाडौं, १७ माघ । काठमाडौँको फुटुङमा बर्ड फ्लु भेटिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागले शनिबार विज्ञप्ति जारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी ...