काठमाडौं, २० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाइरहेका बेला खानेपानी मन्त्री मणी थापाले जेलमा रहेका विप्लवका नेतालाई भेट गर्नुभएको छ । नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटवार्ता गर्नुभएको हो । विप्लव ...