नवलपरासी, २१ फागुन । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ । चन्दलाई पूर्बी नवलपरासीमा केही बेरअघि उहाँका कार्यकर्ताले बिदाई गर्नुभएको हो । आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आरम ...