काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ ।नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्न लागेको हो । प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी ...