काठमाडौं, २ जेठ । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो । एमले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी ...