Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २४ जेठ । गएको २४ घण्टामा नेपालमा चार हजार चार सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाको आरटीरपीसीआर र पाँच हजार नौ सय एक जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पाइएको ...