काठमाडौं, २ असोज । स्पेनिस ला लिगामा जिरोना विजयी भएको छ । सोमबार रातिको खेलमा सेल्टा डी भिगोलाई ३–२ गोल अन्तरले पराजित गर्दै जिरोना तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भए पनि सेल्टा डी भिगो चौथो स्थानमा यथावत रहेको छ । जिरोनाका लागि क्रिष्टियन ...