काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको आजका लागि तय भएको पोखरा राइनोज र काठमाडौ किंग्स इलाभेनको खेल पनि स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि पुनः पानी परेपछि खेल हुन नसकेको हो । आइतबारदेखिको वर्षाका कारण ...