काठमाडौं, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि उहाँ शनिबारबाट क्वारेन्टिनमा बस्नुभएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको ...