मस्को (रसिया), ५ साउन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन तथा उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकारका बिषयमा जी–२० शिखर सम्मेलनको अवसरमा छलफल गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ । अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकार गरेको बिषयमा छलफल भएको कुरा म विश्वास दिलाउन ...